म्याग्दी : कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाका खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको खेती छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका सुर्केमेलाका किसानको जीवनशैलीसमेत फेरिएको छ । सुर्केमेलाकी