काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्बाट सिफारिस गरिएका अध्यादेश जारी हुन ढिलाइ भएको विषयमा ध्यानाकर्षण गराएका छन्।राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार अपराह्न भएको भेटवार्तामा प्रधानमन्त्री शाहले अध्यादेश जारी हुन नसकेको विषयलाई शिष्ट र कूटनीतिक ढंगले उठाएका हुन्। लामो समयपछि शीतल निवास पुगेका प्रधानमन्त्री शाहले भारतको औपचारिक भ्रमणबाट फर्किएको चार दिनपछि भएको भेटमा भ्रमणका उपलब्धि र द्विपक्षीय भेटवार्ताबारे राष्ट्