इटहरी : कुनै समय दुईवटा झोलाभरि ढाकाका टोपी राखेर नाम्लोको सहारामा तेह्रथुमका उकाली–ओराली छिचोल्थे बोधराज कार्की । गाउँका दिदीबहिनीले हातेतानमा बुनेका ढाका सङ्कलन गरेर धनकुटा, धरान हुँदै काठमाडौंसम्म पुर्याउँथे । आफूसँग पर्याप्त पुँजी थिएन, यातायातको सहज