अभावमा हुर्किएका लेखनाथ घिमिरेले यसरी बढाए इटहरीमा उच्च शिक्षाको पहुँच
शुक्रबार १२ मंिर २०८३ ११:४५ PM
इटहरी : सेतै फुलेका छन् कपाल । दाह्री पनि सेताम्मे छ । अनुहारबाट निकै तलसम्म झरेको लामो दाह्री उनको विशिष्ट पहिचान बनेको छ । उमेरले आठ दशक पार गरिसकेको छ । तर, उनको सक्रियता हेर्दा