भीषण आँधीले अमेरिकामा जनजीवन अस्तव्यस्त, झन्डै १० लाख ग्राहकको विद्युत् आपूर्ति अवरुद्ध, सयौँ उडान रद्द
शुक्रबार १२ मंिर २०८३ ११:४६ PM
काठमाडौं : अमेरिकाको पूर्वी तटीय तथा मध्यपश्चिमी क्षेत्रमा आएको भीषण आँधी र भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । अमेरिकीहरूको प्रमुख पर्व ‘थ्याङ्क्सगिभिङ’का बेला आएको आँधीले झन्डै १० लाख घर तथा व्यावसायिक प्रतिष्ठानमा विद्युत्