भारतमा लोकसभा र विधानसभा सिट ५० प्रतिशत बढाउने प्रस्ताव, महिलालाई तत्काल ३३ प्रतिशत आरक्षण

  • शनिबार १३ मंिर २०८३ ०२:०० AM
काठमाडौँ : भारत सरकारले लोकसभा र राज्य विधानसभामा सदस्य संख्या ५० प्रतिशतले बढाउँदै महिलालाई ३३ प्रतिशत आरक्षण तत्काल लागू गर्ने तयारी गरेको छ । यसका लागि सरकारले नयाँ परिसीमन विधेयक, २०२६ र संविधान संशोधन विधेयक ल्याउन लागेको हो ।प्रस्तावित व्यवस्थाअनुसार लोकसभाको अधिकतम सदस्य संख्या ८५० पुग्नेछ । जसमा राज्यबाट अधिकतम ८१५ र केन्द्रशासित प्रदेशबाट ३५ सदस्य रहनेछन् । त्यस्तै, राज्य विधानसभामा सदस्य संख्या अधिकतम ५०० बाट बढाएर ६५० पुर्‍याउने प्रस्ताव गरिएको छ ।नयाँ विधेयकअनुसार हाल कायम लोकसभा