सामाजिक सुरक्षा कोषको रकम पूर्वाधारमा लगानी गर्ने सरकारको तयारी

  • शुक्रबार​ १२ मंिर २०८३ ११:१७ PM
काठमाडौँ । सामाजिक सुरक्षालाई राज्यको लोककल्याणकारी अवधारणाको आधार स्तम्भका रूपमा स्थापित गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने सरकारको योजना छ । यसका लागि सरकारले आगामी वर्षको बजेटमा सामाजिक सुरक्षा कार्यक्रमलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने तयारी गरेको छ । सामाजिक सुरक्षामा योगदान गर्न सक्ने वर्गलाई बिमामा आबद्ध गराउने र न्यून आय भएका तथा योगदान गर्न नसक्ने वर्गलाई राज्यको सामाजिक सहायता र पुनर्वितरण प्रणालीमार्फत समेट्ने सरकारको लक्ष्य छ । अर्थमन्त्री डा