आगलागीबाट पाँच वर्षमा सोलुखुम्बुमा १६ करोडभन्दा बढीको क्षति

  • शुक्रबार​ १२ मंिर २०८३ १२:०९ PM
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो पाँच वर्षको अवधिमा आगलागीका घटनाबाट ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० देखि हालसम्म जिल्लामा आगलागीका घटनामा मानवीयसँगै घर, गोठ र पशुपन्छीसमेत क्षति भएको छ । उक्त अवधिमा आगलागीमा परी चार जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएको कार्यालयका सूचना