राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री बालेनले भने– अध्यादेश जारी गरिदिनुस्

  • शुक्रबार​ १२ मंिर २०८३ १२:१४ PM
प्रधानमन्त्री बालेनले शुक्रवार शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । उनले भारतबाट स्वदेश फर्किएको तीन दिनपछि राष्ट्रपतिसँग भेट गरेका हुन् ।