रोहित शर्मा पुनः मुम्बई इन्डियन्सको कप्तान नियुक्त

  • शुक्रबार​ १२ मंिर २०८३ १२:२८ PM
यससँगै रोहित आईपीएल इतिहासमा पाँच पटक उपाधि जिताउने कप्तानको सूचीमा महेन्द्रसिंह धोनीसँगै रहेका छन् । रोहितको कप्तानीमा मुम्बईले कुनै पनि आईपीएल फाइनल गुमाएको थिएन ।