सुनकोशी–मरिण ठेक्का रद्दमा आर्थिक स्वार्थको आशंका, भण्डाफोर गर्ने कांग्रेसको निर्णय

  • शुक्रबार​ १२ मंिर २०८३ ०१:३२ PM
काठमाडौं । नेपाली काँग्रेसले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्ध गरिएको घटनामा सरकारले वित्तीय अनुशासन उल्लङ्घन गरेको आंशका व्यक्त गरेको छ । पार्टी मुख्यालय सानेपामा सम्पन्न केन्द्रिय समिति बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका सहमहामन्त्री अजयबाबु शिवाकोटीले बताए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले आर्थिक स्वार्थका आधारमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरेको आशंका