दशौं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च जुम्लासम्म पुग्ने

  • शुक्रबार​ १२ मंिर २०८३ ०१:३८ PM
काठमाडौं । कर्णाली प्रदेशमा खेल प्रतिष्पर्धा चलिरहँदा दशौं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च  र्‍याली शुरु भएको छ । नेपालका चर्चित खेलाडी सम्मिलित टोलीले कर्णाली प्रदेशका विभिन्न जिल्लामा दशौं खेलकुदको ट्रफीसँगै टर्च  र्‍याली गर्नेछन् । उक्त टोलीमा कर्णालीकै स्थानीयसमेत रहेका धावक हरिबहादुर रोकाया, १३ औं दक्षिण एशियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता कराते खेलाडी मन्डेकाजी