स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

  • शुक्रबार​ १२ मंिर २०८३ ०१:४३ PM
काठमाडौं । स्थानीय तहको निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण गरी नागरिकमैत्री बनाउनुपर्ने माग ‘समृद्धिका लागि नागरिक शक्ति निर्माण अभियान’ले अघि सारेको छ । सो अभियानले स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन सकिएमा नागरिकमैत्री सरकार बन्ने र यसबाट मुलुकको विकासमा ठूलो सघाउ पुग्ने भन्दै राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ । आज आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले यस प्रयोजनका लागि