एनएफएलका सबै १० टोलीको टुङ्गो, धरान, वीरगञ्ज र सुर्खेत छनोट

  • शुक्रबार​ १२ मंिर २०८३ ०१:५९ PM
काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा सहभागी हुने सबै १० टोलीको टुङ्गो लागेको छ । प्रतियोगिताका लागि थप तीन टोली छनोट भएसँगै सहभागी टोलीको सङ्ख्या १० पुगेको हो । एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार तीन टोलीका लागि आह्वान गरिएको बोलपत्रमा २० टोलीले प्रस्ताव पेस गरेकामा धरान, वीरगञ्ज र सुर्खेतका टोली छनोट भएका