निर्वाचनसम्बन्धी प्राप्त सुझाव समेटेर रणनीतिक योजना कार्यान्वयन गरिने

  • शुक्रबार​ १२ मंिर २०८३ ०२:१४ PM
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनसम्बन्धी प्राप्त सुझाव समेटेर रणनीतिक योजनाका कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।