सर्वोच्चको अन्तरिम आदेश: खोटाङका जिसस प्रमुखलाई साविककै काम गर्न दिन निर्देशन

  • शुक्रबार​ १२ मंिर २०८३ ०२:२६ PM
पार्टी परिवर्तन गरेको ठहरसहित निर्वाचन आयोगले पदमुक्त गरेका जिल्ला समन्वय समिति (जिसस) खोटाङका प्रमुख सनबहादुर राईलाई साविककै कामकाजमा रोक नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।