इनम सापकोटाको आरोप: आँखामा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो

  • शुक्रबार​ १२ मंिर २०८३ ०२:५१ PM
काठमाडौं । अनधिकृत कारोबार र उच्चपदस्थ व्यक्तिहरूसँगको सम्पर्कका विषयमा अनुसन्धानका क्रममा पक्राउ परेका इनम सापकोटाले आफ्नो जीवन रक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । शुक्रबार श्रीमती कविता पाण्डेमार्फत आयोगमा दिएको उजुरीमा सापकोटाले आफूलाई प्रहरीले नियन्त्रणमा लिएर मानसिक यातना दिएको, जबर्जस्ती अरू व्यक्तिविरुद्ध बयान दिन दबाब दिएको र झुटा प्रमाण सिर्जना गरेको