बिजुलीको पोलमा ठोक्कियो मोटरसाइकल, चालकको मृत्यु

  • शुक्रबार​ १२ मंिर २०८३ ०३:१५ PM
धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।