विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारीमा छौँ: ऊर्जामन्त्री श्रेष्ठ
शुक्रबार १२ मंिर २०८३ ०३:१७ PM
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई उपभोक्ताका लागि सहज बनाउने तयारी भइरहेको बताएका छन् ।