कोइला, पेट्रोलियम र ग्यासको प्रयोग क्रमशः अन्त्य गर्ने मलेसियाको तयारी

  • शुक्रबार​ १२ मंिर २०८३ ०३:५३ PM
क्वालालम्पुर : मलेसियाले कोइला, पेट्रोलियम इन्धन र प्राकृतिक ग्यासको प्रयोग क्रमशः घटाउँदै स्वच्छ ऊर्जातर्फ अघि बढ्ने नीति अपनाउने भएको छ। मलेसियाका प्राकृतिक स्रोत तथा वातावरणीय दिगोपनमन्त्री आर्थर जोसेफ कुरुपले बिहीबार संसद्मा बोल्दै ऊर्जा सुरक्षामा असर नपर्ने