यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक, सुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ

  • शुक्रबार​ १२ मंिर २०८३ ०३:५१ PM
नेपाली बजारमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक भएको छ। नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज शुक्रबार नेपाल कला परिषद्मा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको हो। यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड तीन भेरियन्टमा सार्वजनिक भएको छ। फ्यासिनो एस, फ्यासिनो ड्रम र फ्यासिनो डिक्स गरी तीन भेरियन्टमा उपलब्ध छ। फ्यासिनो एसको मूल्य ३