नारायणगढ–मुग्लिङ सडक मंसिर १३ देखि दैनिक पाँच घण्टा बन्द हुने

  • शुक्रबार​ १२ मंिर २०८३ ०३:५५ PM
नारायणगढ-मुग्लिङ सडक खण्डमा मंसिर १३ गतेदेखि दैनिक पाँच घण्टा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै तुइनखोला क्षेत्रमा पहिरो नियन्त्रणको काम अघि बढाउन अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा समयगत प्रतिबन्ध लगाइएको जनाएको छ । यसअघि केही समय सञ्चालन भएर स्थगित भएको पहिरो रोकथामको