शुक्रबार ५९ नेताले बोलेपछि सकियो कांग्रेस बैठक, निर्णय शनिबारमात्रै

  • शुक्रबार​ १२ मंिर २०८३ ०८:१९ PM
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार सकिएको छ। तर निर्णय भने शनिबार मात्रै सार्वजनिक गरिने भएको छ।  निर्णय सार्वजनिक गर्न शनिबार दिउँसो २ बजेका लागि पत्रकार सम्मेलन आयोजना गरिएको छ।  बुधबारदेखि बसेको कांग्रेस बैठक शुक्रबार बिहान ९ बजेदेखि नै बसेको थियो। दिनभर ५९ जना नेताहरूले धारणा राखेका छन्।  शुक्रबार उपसभापतिद्वय पुष्पा भुसाल र डा