राधिका फाउन्डेसनको नौदिने धार्मिक अनुष्ठानको तयारी पूरा
शुक्रबार १२ मंिर २०८३ ०२:४१ PM
झापा : धर्म, अध्यात्म र सामाजिक सेवालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले झापाको कनकाई नगरपालिका–६, मनसापुरस्थित राधिका फाउन्डेसनमा आयोजना हुन लागेको नौदिने धार्मिक अनुष्ठानको तयारी पूरा भएको छ। मंसिर १२ देखि २१ गतेसम्म सञ्चालन हुने अनुष्ठानमा