झापा महिला गोल्डकपको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै
शुक्रबार १२ मंिर २०८३ ०२:५० PM
झापा : दोस्रो संस्करणको झापा महिला गोल्डकपको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनलमा आमनेसामने हुन लागेका दुवै