खैरो हेरोइनसहित एक युवक पक्राउ

  • शुक्रबार​ १२ मंिर २०८३ ०९:०० PM
काठमाडौं : काठमाडौंको कपुरधाराबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौं महानगरपालिका–२६ कपुरधारा बस्ने ३२ वर्षीय अजय थापा रहेका छन्।  जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, कपुरधारास्थित दक्षिणकाली मन्दिर अगाडिको एक घरको कोठामा लागूऔषध लुकाईछिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले खानतलासी गरेको थियो।चेकजाँचका क्रममा थापाको साथबाट १२.११ ग्राम खैरो हेरोइन जस्तो देख