कर्णालीबाट प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सुरुवात गर्दै रास्वपा, रवि लामिछाने सहभागी हुने

  • शुक्रबार​ १२ मंिर २०८३ ०९:०० PM
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले कर्णाली प्रदेशबाट प्रशिक्षण अभियानको थालनी गर्ने भएको हो।पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार ६ वटा प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ। जसको सुरुवात मंसिर १२ र १३ गते सुर्खेतबाट हुने उनले जानकारी दिए।त्यसपछि सुदूरपश्चिमको कार्यक्रम धनगढीमा मंसिर १४ र १५ गते आयोजना हुनेछ। अन्य प्रदेशमा आयोजना हुने कार्यक्रमको मिति भने सार्वजनिक गरिएको छैन।प्रशिक्षण कार्यक्रममा पा