आँखामा पट्टी बाँधेर धम्की दिँदै बयान दिन लगाइएको इनमको बयान

  • शुक्रबार​ १२ मंिर २०८३ ०१:३७ PM
काठमाडौं : इनम सापकोटाले आफूलाई आँखामा पट्टी बाँधेर अज्ञात स्थलमा लग्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभापति गगन थापा र नेता तथा व्यवसायी उमेश श्रेष्ठलगायतविरुद्ध बयान दिन धम्की दिइएको आरोप लगाएका छन्। राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा