दैलेखको शिरस्थानबाट ओलम्पिक टर्च बालेर ट्रफी टुर

  • शुक्रबार​ १२ मंिर २०८३ ०८:०० PM
दैलेख : शिरस्थान मन्दिर दैलेखस्थित नेपालकै एक प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल हो। यो दैलेखका पञ्चकोशी तीर्थस्थलमध्येको एक प्रमुख पीठ मानिन्छ। जहाँबाट यसपाली १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ओलम्पिक टर्च बालेर ट्रफी टुर शुभारम्भ गरिएको छ।कर्णाली प्रदेशमा आयोजना गरिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यसहित ओलम्पिक टर्च तथा ट्रफी टुर सुरु गरिएको हो।  दैलेखको धार्मिक तथा पर्यटकीय स्थल शिरस्थानस्थित