सरकारको कार्यशैली र निर्णयमा रविले प्रश्न उठाएपछि बालेनको जवाफ, ‘ढुक्क हुनुस्, केही बिग्रिएको छैन’

  • शुक्रबार​ १२ मंिर २०८३ ०१:५१ PM
काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार करिब पाँच घण्टा लामो संवाद भयो । बालेन मंसिर ७ मा भारतबाट फर्किएपछि भएको यो भेटघाटमा रविले सरकारबारेका कयौँ गम्भीर विषय उठान गरेका छन्। दुई नेताबीचको भेटमा बालेन नेतृत्वको सरकारका विवादास्पद कदम र निर्णयदेखि पार्टी र सरकारबीचको समन्वय अभावबारे पनि