बीरगञ्ज, पर्सा । बीरगञ्ज महानगरपालिकामा विकास निर्माण तथा विभिन्न योजनाको काम सम्पन्न गरेका निर्माण व्यवसायी, उपभोक्ता समिति तथा सेवाप्रदायकहरूले वर्षौँदेखि भुक्तानी नपाएको गुनासो गरेका छन्। आर्थिक वर्ष २०८३/८४ चलिरहँदा समेत आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ का कतिपय भुक्तानी बाँकी रहेको भन्दै महानगरपालिकाको लेखा शाखाको कार्यशैलीमाथि प्रश्न उठेको छ। स्रोतका अनुसार महानगरपालिकामा भुक्तानी प्रक्रिया समान रूपमा अघि नबढेको र पहुँच, चिनजान तथा आर्थिक लेनदेनका आधारमा भुक्तानी हुने गरेको आरोप छ। विशेषगरी लेखा अधिकृत रामकुमार कुशवाहाको भूमिकालाई लिएर भुक्तानी प्रक्रियामा पक्षपात र सम्भावित कमिसनको चलखेल हुने गरेको दाबी स्रोतले गरेको छ। आफूनिकटका व्यक्ति ... The post बीरगञ्ज महानगरपालिकामा भुक्तानीको खेल !लेखा अधिकृत रामकुमार कुशवाहाको भूमिकामाथि प्रश्न appeared first on Kalika Khabar.