गुरुङ राष्ट्रिय परिषद्को १५औँ पार्षदसभा इटहरीमा हुने
शुक्रबार १२ मंिर २०८३ १२:२७ PM
इटहरी : तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभा आगामी मङ्सिर १२ गते सुनसरीको इटहरीमा हुने भएको छ। गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना हुन लागेको