काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान कोषाध्यक्ष तथा शिक्षा र स्वास्थ्य क्षेत्रका उद्यमी उमेश श्रेष्ठले शिक्षा र स्वास्थ्यलाई राज्यले पहिलो प्राथमिकतामा राख्न सके मात्रै मुलुकको समग्र विकास सम्भव हुने बताएका छन् । शुक्रबार उच्च शिक्षालय तथा माध्यमिक