बीपी राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन

  • शुक्रबार​ १२ मंिर २०८३ ०१:११ PM
काठमाडौं : प्रतिनिधि सभा सदस्य तथा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले निर्माणाधीन बीपी राजमार्गको निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।  सभापति गजुरेलको नेतृत्वमा शुक्रबार सृष्टि भट्टराई, सडक डिभिजन प्रमुख अभिमन्यु मुल्मी