१०औं राष्ट्रिय खेलकुद : मधेशलाई हराउँदै एपीएफ सेमिफाइनलमा

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:०० PM
काठमाडौं : १०औं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल एपीएफ क्लबले मधेश प्रदेशलाई ८० रनले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। विरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४३ रन बनाएको थियो।  एपीएफले दिएको १४४ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ६३ रन मात्रै जोड्न सक्यो।  मधेश प्रदेशका लागि सरस्वती चौधरीले सर्वाधिक १७ रन बनाइन्। ३० बलमा उनले २ चौका प्रहार गरिन्। अनुराधा चौधरीले