एभरेष्ट महिला भलिबलको तेस्रो संस्करण पुष ६ बाट हुने

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:०० PM
काठमाडौं : एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी पुस ६ देखि १५ गतेसम्म आयोजना हुने भएको छ।आयोजकका अनुसार प्रतियोगिता सन् २०२६ डिसेम्बर २१ देखि ३० सम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुनेछ।प्रतियोगिताको मिति नेपाल भलिबल संघ (एनभीए) ले आधिकारिक रूपमा स्वीकृत गरिसकेको छ। त्यस्तै, प्रतियोगिता सञ्चालनका लागि दशरथ रंगशालास्थित कभर्डहललाई नेपाल खेलकुद परिषद्ले स्वीकृति दिएको आयोजकले जनाएको छ।प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका र टिकटसम्बन्धी थप विवरण आयोजक