कलैयाको सुदामा स्विट्सलाई दुई लाख जरिवाना

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:०० PM
सिमरा : बाराको कलैया उपमहानगरपालिका-१ स्थित सुदामा स्विट्सलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा खान अयोग्य मिठाई उत्पादन गरिरहेको, अखाद्य वस्तु प्रयोग गरेको र सरसफाइमा ध्यान नदिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय बाराले उक्त पसललाई जरिवाना गरेको हो।सरकारी टोलीले शुक्रबार कलैया-१ मा संचालित दुई वटा मिठाई पसलका कारखानामा छड्के अनुगमन गरेको थियो। अनुगमनका क्रममा सुदामा स्विट्सलाई जरिवाना गरेको हो भने सिद्धार्थ स्विट्सलाई कागाजतसहित उपस्थित हुन निर्देशन दिइएको छ।जिल्ला प्रशासन कार्या