इनम सापकोटालाई हिरासतमा यातना दिएको आरोप, मानव अधिकार आयोगमा उजुरी

  • शुक्रबार​ १२ मंिर २०८३ ०१:१३ PM
काठमाण्डु– प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मानव अधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । उजुरीमा सापकोटाले आफूलाई गैरन्यायिकरुपमा हिरासत राखिएको भन्दै जीवन रक्षाको माग गरेका छन् । सापकोटाकी श्रीमती कविता पाण्डेले दिएको उजुरी शुक्रबार आयोगमा दर्ता भएको हो । उजुरीमा सापकोटालाई नियन्त्रणमा लिएपछि दुई दिनसम्म आँखामा पट्टी बाँधेर राखिएको, मानसिक