लेबनान–इजरायल युद्धविराम लागू भएको दुई वर्ष बितिसक्दा पनि युद्ध पूर्ण रूपमा रोकिएको छैन । इजरायली हवाई आक्रमण र विस्तार हुँदै गएको ‘येलो लाइन’का कारण दक्षिणी लेबनानका करिब ६५ वटा बस्ती लगभग पूर्ण रूपमा ध्वस्त भएका छन् भने स्थानीय बासिन्दाहरू आफ्नो घर फर्कनसमेत असमर्थ भएका छन्। सन् २०२४ नोभेम्बर २७ मा युद्धविराम सम्झौता औपचारिक रूपमा लागू भएको