काठमाडौं । वैदेशिक रोजगारमा कामदार पठाउन इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले व्यक्तिगत श्रम स्वीकृति गराएर कामदार विदेश पठाउन नपाउने भएका छन्। यस्तो कार्य वैदेशिक रोजगार ऐन, २०६४ विपरीत हुने भन्दै वैदेशिक रोजगार विभागले संलग्न संस्थामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले आज व्यक्तिगत श्रम स्वीकृतिसम्बन्धी सूचना जारी गर्दै… Continue reading व्यक्तिगत श्रम स्वीकृतिमा कामदार विदेश पठाउने म्यानपावरलाई कारबाही गर्ने विभागको चेतावनी