राष्ट्रिय सभाको बैठक चैत ८ गतेका लागि सर्‍यो

काठमाडौँ - सोमबार बोलाइएको राष्ट्रिय सभाको बैठक ९ दिन पर सरेको छ ।

संसद सचिवालयले फागुन २९ गते सोमबारका लागि बोलाएको राष्ट्रिय सभाको बैठक चैत ८ गतेका लागि सरेको जनाएको छ ।