सिरहा– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीको निर्माणाधीन पुल १५ वर्षपछि सञ्चालनमा आउने भएको छ । आगामी पुस पहिलो सातादेखि हलुका सवारीसाधन, मोटरसाइकल र पैदलयात्रीका लागि पुल खुला गर्ने तयारी भइरहेको हुलाकी सडक निर्देशनालय जनकपुरधामका प्रमुख इन्जिनियर कृष्ण महतोले जानकारी दिए । मंसिरको पहिलो साताभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखिएपनि एप्रोच सडक