हिक्मतलाई मुख्यमन्त्रीबाट हटाएरै छाड्ने ओलीको अडान

  • शुक्रबार​ १२ मंिर २०८३ ११:३१ AM
काठमाण्डु- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएरै छाड्ने पक्षमा देखिएका छन्। यसअघि पहिलो जमर्कोमा असफल भएपछि ओलीले फेरि हिक्मतलाई पाखा लगाउन शेरधन राईलाई परिचालन गरेका हुन्। ‌ओलीले कोशीमा ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने अड्डी कसेका छन्। यसअघि गत साउनमा पनि कार्कीलाई हटाएर मेन्याङ्बोलाई ओलीले मुख्यमन्त्री बनाउने प्रयास गरेका