उपराष्ट्रपति पदका उम्मेदवार यादवको उम्मेदवारी कायमै रहने

काठमाडौँ - निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।