किशोरदेखि ज्येष्ठ नागरिकसम्मको मुद्दा कांग्रेसले उठाउनुपर्छ : प्रदीप पौडेल

  • शुक्रबार​ १२ मंिर २०८३ ११:४७ AM
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका वडा तहदेखि नै स्थानीय नागरिकका समस्या र गुनासालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले वडा तहको बैठकमा कम्तीमा तीनवटा स्थानीय समस्या अनिवार्य रूपमा छलफलको विषय बनाउनुपर्ने बताए । पार्टीले समाजका सबै वर्ग, समुदाय र उमेर समूहका