काठमाडौं । अफलाइन पठाओ सेवामार्फत सामान गन्तव्यसम्म पुर्याइदिने भन्दै यात्रुको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौंको बानियाटार बस्दै आएका ६१ वर्षीय हरिबहादुर पोखरेल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई शुक्रबार पक्राउ गरिएको हो । प्रहरीका अनुसार