नेपाल बैंककाे भर्चुअल क्रेडिट कार्ड, मोबाइल बैंकिङबाटै आवेदन दिन सकिने
शुक्रबार १२ मंिर २०८३ ११:४४ AM
काठमाडौँ / नेपाल बैंक लिमिटेडले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत बैंकका ग्राहकले मोबाइल बैंकिङ एपबाटै