काठमाडौं । सरकारले स्वदेशी उद्योगको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम पुनः सञ्चालनमा ल्याउने भएको छ। यस कार्यक्रमअन्तर्गत तोकिएका वस्तु उत्पादन गरी निर्यात गर्ने उद्योगले निर्यात मूल्यको अधिकतम १० प्रतिशतसम्म प्रोत्साहन रकम प्राप्त गर्न सक्नेछन्। यसअघि सरकारले स्रोत अभावको कारण देखाउँदै ८ प्रतिशत नगद अनुदान वितरण कार्यक्रम खारेज… Continue reading ४१ वस्तु उत्पादन गर्ने उद्योगलाई अंकका आधारमा १० प्रतिशतसम्म नगद अनुदान दिँदै सरकार, नयाँ कार्यविधिमा के छ?