काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १६.९१७६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावबारे नियामक तथा सम्बन्धित निकायहरूलाई औपचारिक रूपमा जानकारी गराएको छ । कम्पनीले चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउने उद्देश्यसहित हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढाउन लागेको जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र कम्पनी रजिस्ट्रारको कार्यालयलाई गराएको हो… Continue reading नेपाल पुनर्बीमाले हकप्रद शेयर निष्कासनबारे चार निकायलाई पठायो पत्र