ईलाम : किरात राई समुदायको मातृभाषा, किरात लिपि तथा सांस्कृतिक भूमि अधिकारका विषयमा केन्द्रित दुईदिने अन्तरक्रियात्मक कार्यक्रम शुक्रबारदेखि इलाम सदरमुकामस्थित होटल ममता मा सुरु भएको छ। किरात राई यायोक्खा १ नम्बर प्रदेश समिति र जिल्ला कार्यसमिति इलामको